दफा १०
यस ऐनमा नलेखिएकोमा गर्ने काम

यस ऐनमा लेखिएको जति यही ऐनबमोजिम र अरूमा भैरहेको ऐन सवालबमोजिम गर्नु पर्छ ।